समानुपातिकतर्फको मतगणना सकियो, सिट संख्या निर्धारणको गृहकार्य सुरु
Artharajniti ~ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । बुधबार गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ सबै क्षेत्रको मतगणना सकिएको हो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको छ। योसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने […]
