इजरायल र हमास बिच युद्धविराम सम्झौता
Artharajniti ~ गाजामा युद्धविराम गर्ने र इजरायली बन्धकहरूको रिहाइको लागि इजरायल र हमासबिच सम्झौता भएको छ । यस सम्झौताको बारेमा दुवै पक्षबाट प्रतिक्रिया आएको छ । युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ नगर्ने हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भनेका छन् । सबै पीडितहरूको तर्फबाट बगेका रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुका लागि […]
