“कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा रास्वपाको काँधमा “: डा. भट्टराई
Artharajniti ~ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुलाई सकारात्मक कदम भनेका छन् । ९०७ पृष्ठ लामो उक्त प्रतिवेदन सुशीला कार्की नेतृत्वको सरकारले अन्तिम समयमा भए पनि सार्वजनिक गर्ने निर्णय गर्नु सकारात्मक भएको बताए । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा. भट्टराईले […]
