५ सय ११ नेपालीले छोडे युक्रेन, ४० परिवार बाहिर निस्कन नसक्ने अवस्थामा
अर्थ राजनीति ~ रुस-युक्रेन द्वन्द्वका कारण ५ सय ११ जना नेपालीले युक्रेन छोडेका छन् । अधिकांश नेपाली युक्रेनसँग सीमाना जोडिएको देशमा सुरक्षित बसेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका छन् । दूतावासका अनुसार ४ […]
