‘अँध्यारोवाट उज्यालोको यात्रा’ भन्ने नारा सहित माओवादी चुनावमा भोट माग्दै

अर्थ राजनीति ~   माओवादीले अव ‘अँध्यारोवाट उज्यालोको यात्रा’ भएको भन्दै देश विकासको सपना अघि सारेको छ । आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमार्फत स्थानीय निर्वाचनमा भोट माग्दै लोडसेडिङ अन्त्य एउटा फड्को भएको र माओवादीले चुनाव जितेमा अब पालो नि:शुल्क बिजुली दिने समेत बताएका छन् । ‘लोडसेडिङ अन्त्य […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

अर्थ राजनीति   ~  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ। २८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समितिको […]

मेलम्चीको पानी काठमाडौं पठाउने तयारी

अर्थ राजनीति  ~  मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी […]

प्रधानमन्त्री देउवा,खनाल र प्रचण्डबीच छलफल हुदै

अर्थ राजनीति  ~  देशको समसामयिक राजनीतिक बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन लगायतका बिवषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । छलफलमा स्थानीय तहको निर्वाचनमा […]

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै आयोग

अर्थ राजनीति  ~  निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो […]

नेपाल बार अध्यक्षमा घिमिरेको जित सुनिश्चित

अर्थ राजनीति ~ नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय २८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय […]

इन्धन गाडीलाई विद्युतीय बनाउन बाटो खुल्यो

अर्थ राजनीति  ~  सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न दिने भएको छ। सवारी तथा यातायात ऐन, २०४९ को केही बुँदा संशोधन गर्दै विद्युतीय गाडीमा परिवर्तन गर्न दिने भएको हो। सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो। त्यसैमा तत्कालका लागि सामान्य संशोधन गर्दै इन्धन […]

निलम्बित प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशलाई पदक

अर्थ राजनीति  ~  सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ । गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख संक्रान्तिको अवसरमा वितरण गर्न लागिएको छ र पदक पाउनेको विवरण बुधबार सार्वजनिक गरिएको छ । जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका थिए । त्यो सूचीमा पहिलो प्रतिनिधिसभा […]

काठमाडौँमा मेयरका थरिथरि आकाङ्क्षी : पूर्व डीआईजीदेखि हिरोसम्म !

अर्थ राजनीति  ~  आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारका आंकाक्षीहरु बढ्न थालेका छन् । देशको धेरै मतदाता रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिने नाममा चलचित्र अभिनेता भुवन केसीदेखि पूर्वडीआइजी रमेश खरेलसम्म चर्चामा छन् । केही स्वतन्त्र उम्मेदवारहरूले पनि निर्वाचनको मिति घोषणालगत्तै आफूलाई मेयरको उम्मेदवारका रूपमा चिनाउँदै मतदाता रिझाउने अभियान सुरु […]

” महिलाहरू नेतृत्वमा आए पारदर्शिता र सुशासन कायम हुन्छ ” : अर्थमन्त्री

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले महिलाहरूले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताए ।‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य […]