नक्कली कार्यक्रम र कलाकारको नाममा मानव तस्करी बढ्दो

अर्थ राजनीति  ~  विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सव र साक्षात्कारको नाममा नक्कली पात्र बनाएर अस्ट्रेलियामा मानव तस्करी बढ्दै आएको छ। शैक्षिक र आवश्यक मापदण्ड नपुगेर अस्ट्रेलिया आउन नपाएका व्यक्तिलाई करोडौं कमाइको प्रलोभन दिएर कलाकार भिसामा अस्ट्रेलिया छिराउने गिरोह सक्रिय छ। यस्तो गिरोहले एक व्यक्तिबाट २० देखि ३० लाखसम्म लिँदै आएका छन्। पछिल्लो पटक कोरोना […]

जापानका लागि उडेको वाइडबडी विमान आधा घण्टामै काठमाडौं फर्कियो

अर्थ राजनीति  ~ जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान पुनः काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर उडेको विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौं फर्किएको हो । मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको बताइएको छ । […]

प्रतितिनिधिसभा बैठकको समय परिवर्तन

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ । बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको बैठकको बैठक आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।“मिति २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, […]

निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान सकियो

अर्थ राजनीति  ~  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ ।समितिले बयान लिने क्रममा मंगलबार पाँचौं दिन ३५ देखि ४३ नंको प्रश्नमा जवाफ लिइएको थियो । जवाफका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको बताए । “केही राजनीतिक […]

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक : राष्ट्रपति भण्डारी

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।सोमबार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं […]

नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा

अर्थ राजनीति  ~  नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए । […]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

अर्थ राजनीति  ~  बालुवाटारमा करिब चार घन्टासम्म चलेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो। बैठकबाट बाहिरिएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकांश विषय भोलिको छलफलबाट […]

कांग्रेसको एकल बहुमत पुग्ने गरी सिट बाँडफाँट हुनुपर्छ : डा. कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नु पर्ने बताएका छन् । वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा गरेको विचार गोष्ठीमा उनले कांग्रेसको केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको भन्दै उनले त्यसका लागि कांग्रेसले कम्तिमा […]

न्यायोचित तवरले सिट बाँडफाँट नभए गठबन्धनको अर्थ हुँदैन : उपेन्द्र यादव

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नभएको बताएका छन् । वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले भने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन […]

माओवादीभित्रको अन्तरविरोध सार्वजनिक मञ्चमै छताछुल्ल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्लै भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनाव लक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्ष नेताहरूको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा चरम असन्तुष्टि रहेको पुष्टि भएको छ । महाधिवेशन भएको लामो समयपछि ४ भदौमा पार्टीको पदाधिकारी चयन गएिको थियो । अध्यक्ष […]