ऋण मिनाहा नभए बैंकहरु कब्जा गर्ने दुर्गा प्रसाईंको चेतावनी
अर्थ राजनीति ~ काठमाडौँको माइतीघर मण्डलामा लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले लघुवित्तले लगाएको ऋण सामूहिक रुपमा मिनाहा गरिनुपर्ने माग राखेका छन्। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृत र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरु कब्जा गर्ने चेतावनी दिए। प्रसाईंले सरकारले बैंकहरु कब्जा नगरे आफूहरुले कब्जा गर्ने चेतावनी […]
