“अपराधको भारी पार्टीले बोक्न सक्दैन ” : महामन्त्री थापा
अर्थ राजनीति ~ नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ । मंगलबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार भेटघाट गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँण र आङ्टावा शेर्पालाई अनुसन्धान जारी रहेकाले तत्काल कारबाही नहुने बताएका थिए । तर, मंगलबार साँझ […]
