” आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ ” : अध्यक्ष नेपाल
अर्थ राजनीति ~ सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् मा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन् । आइतबार ओलीले सरकारले संसद् मा पेश गरेको […]
