” देश बनाउने एजेन्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टीहरूले पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताएका छन् । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको बताउँदै अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने […]

” राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा सोमवार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् । काँग्रेसका महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य […]

ललिता निवास प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश

अर्थ राजनीति  ~  ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूले  दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। आज न्यायाधिश डा. कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण […]

नारायणगढ–मुग्लिन सडक २४ घण्टादेखि ठप्प

अर्थ राजनीति  ~  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प भएको २४ घण्टादेखि ठप्प छ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलाआडमा बिहीबार दिउँसो १ बजेतिर पहिरो खसेर बाटो अवरूद्ध भएको हो । पहिरो सफा गर्न अझै दुई तीन घण्टा लाग्ने डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । सडकभन्दा ३०/४० मिटर माथिबाट ढुंगाहरू आएर सडकमा लगातार […]

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ राजनीति ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ । जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर बस्न्यातले पनि […]

आज असर १५ , धान दिवसमा कृषि मन्त्री धान रोप्दै

अर्थ राजनीति  ~  २०औँ राष्ट्रिय धान दिवसका अवसरमा आज कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेका छन् । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा. बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् । सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोपेका थिए । साथै उनी […]

” भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैन ” : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उहाँले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताउनु भएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र […]

पशुपतिमा जलहरी अपराह्न ४ बजेपछि पुनर्स्थापित गरिने

अर्थ राजनीति  ~  पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको छ। पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको छ।‘हामी पशुपति परिसरमै छौं। अपराह्नपछि जलहरी प्रतिस्थापन गर्ने तयारी छ,’ पशुपति प्रांगणमा रहेका कोषका एक पदाधिकारीले बताए। आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित […]

काठमाडौं महानगरपालिका : ३० दिनभित्र सबै विवरण अद्यावधिक गर

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ। प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो। ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा […]

प्रतिनिधिसभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बैठक बस्न लागेको हो । बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको […]