भोलि बाट मौसममा सुधार

अर्थ राजनीति | बुधबार देशको केहि क्षेत्रमा वर्षा हुनुको साथै मौसममा गढ़बढीको सम्भावना रहेको छ। पच्छिमी न्यून चापिया वायुको कारणले देशका केहि भागमा वर्षा हुनका साथै बिजुली चम्किने जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ । काठमान्डौ उपत्यकामा दिनमा पानि नपरे पनि बेलुकी पख वर्षा हुने सम्भावना देखिएको छ । देशको मध्ये र पूर्वी केहि […]