प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
Artharajniti ~ संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन। आजको […]
