त्रिभुवन विमानस्थलको सेवामा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन
Artharajniti ~ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन विमानस्थलको सेवामा सुधार गर्न निर्देशन दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले त्रिभुवन विमानस्थलको संरचनात्मक सुधार देखिए पनि आम नागरिक र पर्यटकले गुणस्तरीय सेवा पाउन नसकेको भन्दै सेवामा सुधार गर्न निर्देशन दिएका हुन् ।विमानस्थलमा प्रवेश […]
