ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको पेसी पोखरेलको इजलासमा
Artharajniti ~ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको मुद्दाको पेसी तोकिएको छ । सर्वाेच्च अदालतका न्यायधीश मेघराज पोखरेलको एकल इजलासमा सो मुद्दाको पेसी तोकिएको हो । गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा शनिबार बिहान पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले आइतबार सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । ओलीमाथि प्रहरीले काठमाडौं जिल्ला […]
