आठ अर्ब निक्षेप घट्दा सात अर्ब कर्जा
अर्थ राजनीति ~ मंसिर पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्ब निक्षेप घटेको हो । यस अवधिमा कर्जा लगानी भने ७ अर्ब रुपैयाँ वृद्धि भएको छ । मंसिर तीन गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गरी […]
