नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह संगको अन्तर्वार्ता ( भिडिओ सहित)

अर्थ राजनीति  ~ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले  प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन  छेत्रको एक मात्र विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा बोल्दै , ” ३७ वर्षदेखि नबिल बैंकले  जे थियो , जे काम गर्थ्यो ,अब आउने दिनहरुमा त्यो काम झन्  राम्रोसंग गर्ने छ […]

सेयर बजार लगातार उकालो लाग्दै

अर्थ राजनीति  ~  लगानीकर्ताको मनोबल फिर्दा सेयर बजार लगातार उकालो लागेको छ। पछिल्लो एक साताभन्दा बढी देखि सेयर बजार सूचक माथि चढ्न थालेको हो। आइतबार यो समाचार तयार पार्दासम्ममा सेयर बजार सूचक नेप्से करिब ४२ अंकले बढिसकेको छ। यससँगै सूचक पुनः २८०० विन्दुमाथि पुगेर २८२४ मा उक्लिसकेको छ। यस क्रममा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक […]

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि साझेदारी

अर्थ राजनीति  ~  नबिल बैंकले पोखरा विश्वविद्यालयसंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा […]

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो आठ सय कर्मचारी

अर्थ राष्ट्रिय  ~  राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक […]

तीन महिनादेखि रोकियो आइपीओ निष्कासन अनुमति, २२ कम्पनीको आइपीओ पाइपलाइनमा

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले तीन महिनादेखि कम्पनीहरुलाई आइपीओ निष्कासनका लागि अनुमति दिन रोक्दा पालो पर्खनेहरूको सूची लम्बिँदै गएको छ। गत साउन १४ गते ३ वटा कम्पनीको आइपीओ निष्कासनअनुमति दिएपछि बोर्डले एउटा पनि कम्पनीलाई अनुमति दिएको छैन। बोर्डले साउन १४ गते सार्वजनिक गरेको रिपोर्टमा बुद्धभूमि, साहस ऊर्जा र न्यादी हाइड्रोपावरलाई आइपीओ निष्कासनको अनुमति दिएको […]

मध्य भोटेकोशीको आईपीओ आज बाँडफाँट

अर्थ राजनीति  ~  मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । आईपीओ खरिदका लागि २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ […]

नेप्से एक घण्टाको अवधिमा ७२ अंकले बढ्यो

अर्थ राजनीति  ~  आइतवारदेखि उकालो लागेको नेप्से परिसूचकले मंगलवार पनि निरन्तरता पाएको छ । मंगलवार कारोबारको एक घण्टामा नेप्से परिसूचक २ दशमलव ७३ प्रतिशत अर्थात ७२ दशमलव ९६ अंकले बढेर २ हजार ७४५ दशमलव २१ विन्दुमा पुगेको छ । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २५ प्रतिशत बृद्धि भई ५१५ दशमलव […]

लाभांश घोषणा गर्दै बैंकहरु, कसको कति ?

अर्थ राजनीति  ~  गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे […]

सेयर बजार : निर्जिवन बीमा र विकास बैंकहरु र जलविद्युत कम्पनीको सेयर घटे

अर्थ राजनीति ~  सेयर बजार सूचक नेप्से ३२०० बिन्दुबाट २० प्रतिशत घटेर २६०० बिन्दुमा आउँदा केही कम्पनीको सेयर मूल्य भने ५५ प्रतिशतसम्म घटेको पाइएको छ। गत भदौ २ गते सेयर बजार सूचकले ३२०० बिन्दु छोएको थियो। त्यसपछि भने नियामक निकायका विभिन्न कदम र लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार निरन्तर ओरालो लागेको थियो। विशेषगरि राष्ट्र बैंकले […]

बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात […]