” तरलता अभावको असरले निर्माण उद्योग संकटमा ” : अध्यक्ष रवि सिंह

अर्थ राजनीति  ~  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् । अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएक हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न […]

बैंकहरुले ब्याजदर अचाक्ली बढाएको भन्दै व्यवसायीको आपत्ति

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्याधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् । कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः […]

पहिलो साता सुधार भएको निक्षेप दोस्रो सातादेखि घट्न थाल्यो

अर्थ राजनीति  ~  पुस पहिलो साता निक्षेपमा देखिएको सुधार दोस्रो साता भने कायम हुन सकेन। पहिलो साता निक्षेप २७ अर्ब रुपैयाँले बढेको थियो। दोस्रो सता घट्न थालेको छ। दोस्रो साताको पहिलो दिन नै निक्षेप ५ अर्बले घटेको छ। बाणिज्य बैंकहरुको मात्र ४ अर्ब रुपैयाँले घटेको छ।पहिलो साता ऋण ७ अर्ब रुपैयाँले मात्र बढेको थियो। दोस्रो […]

तरलता सहज बनाउन विदेशबाट आउने रकमलाई बैंकिङ प्रणालीमा : बैंकर्स संघ

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्नेमा जोड दिएको छ । संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणलीबाटै ल्याउने नीति सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो […]

राष्ट्र बैंकप्रति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रुष्ट

अर्थ राजनीति  ~  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकले अत्यावश्यक वस्तुको आयातमा कडाइ गरेको निर्णयप्रति आपत्ति जनाएको छ । बजारमा प्रत्यक्ष प्रभाव गर्ने अत्यावश्यक वस्तुका आयातमा कडाइ गर्दा अभाव भई उपभोक्तालाई महँगो पर्ने भन्दै मन्त्रालयले आपत्ति जनाएको हो । बैंकले मन्त्रालयलाई जानकारी नदिएर एकलौटी निर्णय गर्दा यसले व्यापारमा असर पर्ने भन्दै मन्त्रालयले त्यसको विरोध […]

आयात निरुत्साहित गर्न राष्ट्र बैंकद्वारा कडा नियम लागु

अर्थ राजनीति  ~  तरलता अभावले आर्थिक संकट बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डेढ दर्जन बढी वस्तु आयातका लागि एलसी खोल्नुअघि अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम लागु गरेको हो । अब आयातका लागि एलसी खोल्ने अनुमति प्राप्त […]

अन्तत: हिमालयन बैंक – नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर निर्णय भयो

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएपछि अन्तत: हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो। यही बीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो। मर्जर रोकिएपछि राष्ट्र […]

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

अर्थ राजनीति  ~  संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटकपटक आग्रह गरिसकेको छ । पछिल्लो समय […]

ग्लोबल आइएमई बैंकले बेलायतबाट ३ अर्ब ऋण ल्याउदै

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतबाट ऋण लिने भएको छ । बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर अर्थात करिब ३ अर्ब नेपाली रुपैयाँ ऋण लिने सहमती पत्रमा हस्ताक्षर भएको हो । बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री […]

नेताहरूको सेयर बजारबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति

अर्थ राजनीति  ~  सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ । केही समयअघि ३२ सयको हाराहारीमा पुगेको सेयर बजार सोमबार ७९ अंकले घट्दै २२८१ बिन्दुमा आइपुगेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको अभिव्यक्ति दिएसँगै त्यसको चौतर्फी […]