नेप्से परिसूचक घटेर २८८१ विन्दुमा कारोबार हुदै
अर्थ राजनीति ~ साताको दोस्रो दिन दोहोरो अंकले घटेको धितोपत्र बजार निकै उतारचढाव पछि मंगलबार उकालो लाग्दै प्रि-ओपनिङ सेसनमा साढे ३ अंक बढेको थियो। बजार खुलेको एक घण्टा नहुँदै १९ अंक अधिक गिरावट देखिएको छ। २८७५.७४ को विन्दुमा खुलेको नेप्से परिसूचक घटेर २८८१ विन्दुमा कारोबार हुँदै छ। कारोबार रकम दुइ अर्ब रुपैयाँ नाघेको छ। हालसम्म […]
