बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सहमति
Artharajniti ~ नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति भएको छ । यद्यपी दुई देशका अधिकारीबीच औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी छ । बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य प्रति युनिट ८ देखि ९ रुपैयाँकाे बीचमा टुंगिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जानकारी दिए । दुवै देशका उच्च सरकारी तहबाट सहमती प्राप्त भएपछि विद्युत् बिक्रीसम्बन्धी हस्ताक्षर हुने उनले […]