” युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण छ ” : युक्रेनका राष्ट्रपति
अर्थ राजनीति ~ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् । सोमबार बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो ।तर वार्ताका लागि युक्रेन […]
