बैंकहरूमा एक दिनमै ५ अर्ब डिपोजिट थपियो, २ अर्ब ऋण दिए
अर्थ राजनीति ~ पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव बढ्दै गएको छ । तरलता अभावकै कारण अहिले बैंक तथा वित्तीय संस्थाहहरू नयाँ ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत २२ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा र निक्षेपबीचको अन्तर (सीडी रेसियो) ९० दशमलव ५८ प्रतिशत छ । […]
