माछापुच्छ्रे बैंक वित्तीय सूचकमा अब्बल बन्दै
अर्थ राजनीति ~ चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा अधिकांश वित्तीय सूचकांकहरूमा उल्लेख्य प्रगति गरेको छ । प्रतिकुल समयको बाबजुद पनि माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोकेका हरेक प्यारामिटरहरु पूरा गरेको छ । चालु आ.व को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले प्रमुख सुचक रिटर्न अन इक्विटी (आरओई) १४.४४ प्रतिशत कायम गरि दोस्रो नम्बरमा रहेको छ । […]
