रास्वपाको केन्द्रीय समितिमा मनोनित बालेन शाहसहित २६ सदस्य
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना मनोनित भएका छन्। आइतबार रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले २६ जनालाई मनोनित गरेको हो। यसरी मनोनित भएका केन्द्रीय सदस्यहरूले शपथ समेत लिएका छन्। मनोनित भएका सदस्यहरूमध्ये बालेन शाह वरिष्ठ नेता भएका छन्। महामन्त्रीमा सुनिल लम्साल भएका छन्। त्यस्तै, भुपदेव शाह, […]
