आज सुनको भाउ पुन: घट्यो

अर्थ राजनीति  ~  आज सुनको भाउ पुन: घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । […]

महिला लघुवित्त वितिय संथा लिमिटेडको सेयर सूचीकृत

अर्थ राजनीति  ~  महिला लघुवित्त वितिय संथा लिमिटेडको  सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सेयर खरिदबिक्रीका लागि पहिलो कारोबार मूल्य नेप्सेले प्रतिकित्ता ३१३ रुपैयाँदेखि ९३९ रुपैयाँसम्म तोकेको छ। सो सीमाभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको १० लाख कित्ता सेयर सूचीकृत भएको हो। सर्वसाधारणका लागि खुलेको आइपिओमा ३७ हजार ५०० जनाले १०–१० […]

बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्वाचित

अर्थ राजनीति  ~  बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्माज्यू, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित हुनुभएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ […]

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख […]

दाहोरो अंकले घट्यो शेयर बजार, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ । नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक […]

नेपाल टेलिकम : शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश

अर्थ राजनीति  ~  नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीको ८८८ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो। कम्पनी सञ्चालक समितिको फागुन १९ गते बिहान सम्पन्न बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित […]

राष्ट्र बैंकको डेपुटी गभर्नरका दुई पद रिक्त : नयाँ को को आउलान् त ?

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् । केपी शर्मा ओलीको प्रधानमन्त्रीको पहिलो कार्यकालमा १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए । […]

एक साता ‌ओरालो लागेको सेयर बजार आज बल्ल हरियो देखियो

अर्थ राजनीति  ~  फागुन १० यता लगातार ‌ओरालो लागेको सेयर बजार एक सातापछि हरियो देखिएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएको अघिल्लो दिनदेखि नै संकटकालको हल्लाले राजनीति तरलता गहिरिने अनुमानको असर सेयर बजारमा देखियो । सोही अफवाहले १० गते बजार सूचक झन्डै ३३ अंकले ओरालो लागेको थियो । त्यसअघि करिब […]

नेपाल इन्फ्रा स्ट्रक्चर बैंकका प्रमुख – रामकृष्ण खतिवडासंगको अन्तर्वार्ता (भिडियो सहित)

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख  श्री रामकृष्ण खतिवडाले लगानी कर्तालाई उचित प्रतिफल दिन बैंक लागिपरेको र केहि वर्ष भित्र कम्पनीको वासलात १०० खर्ब पुर्याउने लक्ष्य लिएको जानकारी गरेका छन् । साथै इन्फ्रा स्ट्रक्चर बैंक स्थापना हुनुको कारण समेत स्पष्ट परेका छन् । नेपाल बैकिंग क्षेत्रको एक मात्र विशुद्द बैकिंग कार्यक्रमको शनिबारिय अंकको लागि […]

बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सम्झौंता

अर्थ राजनीति  ~  बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सहकार्य गर्ने सम्झौंता भएको छ। उक्त सम्झौतामा बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि.का तर्फबाट अध्यक्ष मनोज पौड्याल र  प्रबन्ध निर्देशक रंघम राज अर्याल तथा  कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत, बिजु सापकोटा र बसन्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर […]