नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय
अर्थ राजनीति ~ नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय चयन भएका छन् । उनी कृषि विकास बैंकका सिइओ हुन् ।उनी निर्विरोध भएका हुन् । त्यसैगरी उपाध्यक्षमा एनएमबि बैंकका सीइओ सुनिल केसी, तथा सदस्यहरुमा लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह, मेगा बैंकका सीइओ अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सीइओ दीपककुमार देव, माछापुछ्रे बैंकका सीइओ सन्तोष कोइराला, सनराइज […]