३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

Artharajniti   ~  सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेश आएपछि अब कसैले हटाउन, पदीय जिम्मेवारी गर्न नपाइने भएको छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘अतः […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी

Atharajniti  ~  इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। बुधबार बसेको बैंक संचालक समितिले अधिकारीलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। अधिकारीले भदौ देखि बैंकको नेतृत्व सम्हाल्नेछन्। उनले यसअघि नेपाल बैंकको सीइओको रुपमा काम गरेका थिए। गत माघमा तत्कालीन सीइओ रामकृष्ण खतिवडाले राजीनामा दिएपछि इन्फ्रास्ट्रक्चर बैंकमा सीइओको पद रिक्त थियो। खतिवडाको राजीनामापछि संचालक समितिले […]

” केही ठगहरूले सहकारी बदनाम र समस्याग्रस्त बनाए ” : प्रधानमन्त्री ओली

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठगहरूले सहकारीको बदनाम गराएको आरोप लगाएका छन्। स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग […]

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोबाट […]

अधिकांश बैंकले घटाए निक्षेपको ब्याज , ८ वटाको स्थि

Artharajniti   ~   वाणिज्य बैंकहरुले औसत ०‍.१९ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ साउनमा ६.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१९ प्रतिशतले घटेर भदौका लागि ६.५४ प्रतिशतमा झारिएको हो। आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग बढ्न नसकेपछि गत असाज देखि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। निक्षेप थुप्रिदा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले ब्याजदर घटाएका […]

नदी क्षेत्रको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न महानगरले लगायो निषेध

Artharajniti   ~  काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको छ । महानगरले आज (बुधबार) एक सार्वजनिक सूचना जारी गरी नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) का तर्फबाट अख्तियार प्राप्त र आफ्नो हकमा समेत काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १४ कुलेश्वर […]

कुलमानविरुद्ध अख्तियारमा उजुरी, करोडौं घोटालाको आरोप

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको दाबी गर्दै कागजपत्रसहित आयोगमा उजुरी दिएका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई […]

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन कार्यदलले दिएको सुझाव

Artharajniti   ~  गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकास पाउने प्रावधान हटाउनुपर्ने सुझाव दिएको छ। जेठ १६ गते बनेको आचार्य नेतृत्वको ६ सदस्यीय समितिले ३० वर्षे सेवा अवधिको कुनै औचित्य नरहेको भन्दै हटाउन सुझाव दिएको हो। कार्यदलमा आचार्य, सदस्य सचिव कृष्ण गैरे, सदस्यहरू डिआइजी राजन अधिकारी, पूर्व डिआइजी […]

एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००

Artharajniti   ~  सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ । यो समयसम्म नेप्से परिसूचक ६७ अंक बढेर २९२७ मा कायम भएको छ । एक घण्टासम्मको अवधिमा बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, […]

सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घट्यो

Artharajniti  ~  सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ […]