हिमालयन बैंकका पाँच जना खलनायक कर्मचारीका कारण बैंक बदनाम
अर्थ राजनीति ~ हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंकबिचको मर्जर भाँडेर हिमालयन बैंक आफै आन्तरिक गुटबन्दीमा रुमलिन थालेको छ । बैंकको दोस्रो त्रैमासिकको विवरण हालसम्म प्रकाशित भएको छैन । बैंकभित्रको चरम गुटबन्दी, गलत नियतले जन्माएको कर्मचारी माझको असन्तुष्टि रहेको बुझिएको छ । बैंकमा बिना ठोस कारण उच्च पद ओगटेर बसेका पाँचजनालाई मात्रै बलमिचाईकै भरमा बढुवा […]