तेस्रो त्रैमासिकका अधिकांश सूचकहरूमा एनआईसी एसियाको छलाङ
अर्थ राजनीति ~ आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा विभिन्न सूचकांकमा एनआई्सी एसिया बैक शीर्ष पोजिसनमा रहन सफल भएको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थानमा रहेको यस बैंक चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप सङ्कलन, प्रति शेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक सङ्ख्या, शाखा सङ्ख्या, विस्तारित […]