नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड नाघे
अर्थ राजनीति ~ नेपालमा २ करोडभन्दा बढीले मोबाइल बैंकिङ प्रयोग गर्ने गरिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ५३ हजार ४२० देखिएको हो। उक्त प्रयोगकर्ताले पुसमा १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन्। मंसिरमा १ […]