बैंकमा पैसा धेरै भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक
Artharajniti ~ नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ […]