” मलाई अध्यक्ष भइरहन मन छैन तर स्वाट्ट छाड्न सक्दिनँ ” : अध्यक्ष प्रचण्ड
Artharajniti ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन्। बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै अध्यक्ष प्रचण्डले बसिरहने चाहना नभएको तर स्वाट्टै छाड्न भने तयार नभएको बताएका हुन्। ‘मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन। ३६ वर्षदेखि निरन्तर नेतृत्वमा […]
