” नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढ्यो ” : अध्यक्ष प्रचण्ड
Artharajniti ~ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले समग्र विश्व परिस्थिति असाधारण, असामान्य ढंगले बढेको र नेपालमा पनि शक्ति राष्ट्रहरूको चलखेल बढेको बताएका हुन्। विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औंल्याएको पनि अध्यक्ष प्रचण्डको […]
