नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा प्रतिबन्ध

कतार । कोरोना भाइरसको त्रास र संक्रमण फैलदै गएपछि यसको नियन्त्रण र रोकथामका लागि भन्दै १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । अस्थायी रुपमा प्रवेशमा रोक लगाइएको मुलुकमा नेपाल पनि रहेको छ । कतार वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य हो । कतारमा चार लाख भन्दा धेरै नेपाली रहेका छन् । […]

इटालीका सेना प्रमुखलाई पनि कोरोनाभाइरस, एकै दिन १३३ जनाको मृत्यु

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ। योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ। यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सेनाप्रमुख […]

हाेलीको अवसरमा राष्ट्रपति भण्डारीकाे शुभकामना – मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । रङहरुको पर्वका रुपमा देशैभर उत्साहका […]

डा.कोइरालाको दावी- अब कोइराला परिवारबाट सभापितको उम्मेदवार पक्का

सिरहा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन् । नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भने, “भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको […]

कोरोनाको बहानामा ग्यास लगायत दैनिक उपभाेग्य सामानमा कालोबजारी

काठमाडौं । चीनबाट शुरू भएको काेराेना भाइरस (काेभिड–१९)को संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै त्यसको असर विभिन्न क्षेत्रमा पर्न थालेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै एकातिर त्रास सिर्जना भएको छ भने अर्कोतिर नेपाली बजारमा कालाेबजारी मौलाएको छ । पछिल्लाे केही दिनयता मानिसहरु ग्यास बिक्री डिपो लगातय दैनिक उपभाेग गर्ने […]

कस्तो छ नेकपा अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था ? सचिवालयले दियो यस्तो जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड पनि घर बाहिर निस्किएका छैनन् । ओलीको मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अर्थात गत मंगलबार शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसयता कतै ननिस्किएको पारिवारिक स्रोतले जनाएको छ । प्रचण्ड ओलीलाई भेट्न अस्पतालमा आउँदा पनि सामान्य रुघाखोकी लागेको देखिएको अ‍ोलीको सचिवालयका सदस्यहरुले बताए […]

मिर्गौला दान दिने सङ्ग्राैला प्रधानमन्त्रीलाई भेट्ने पहिलो ‘भिजिटर’ हुने

काठमाड । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने उनकी भान्जी समीक्षा सङ्ग्राैलाले प्रधानमन्त्रीलाई भेट्न चाहाना व्यक्त गरेकी छिन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान भेट्न जाँदा सङ्ग्राैलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गरेकाे बताएका छन्। जवाफमा राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुने […]

८ मार्चको अवसरमा देउवाको शुभकामना – महिलामाथि हुने विभेद र हिंसाविरुद्ध जागरण आवश्यक

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना प्रकट गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि […]

११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – महिला अधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्‌गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन्। ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताए। उनले महिला दिवसले […]

दुई राप्रपाबीच एकता समझदारीपत्रमा हस्ताक्षर, ३ अध्यक्ष रहने व्यवस्था

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच पार्टी एकताको समझदारी बनेको छ । शनिबार भएको छलफलपछि दुई पार्टीबीचको पार्टी एकताका लागि १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार एकीकृत पार्टीमा तीन अध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका […]