महान्यायाधिवक्ता– संविधानमै भएका कुरालाई अध्यादेशमा राख्दा राष्ट्रघात हुदैन
अर्थ राजनीति ~ महान्यायाधिवक्ता रमेश बडालले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश महान्यायाधिवक्ताकै कार्यालयको सिफारिसका आधारमा जारी भएको दावी गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै संविधानको मर्म, सर्वोच्च अदालतको विभिन्न मितिमा भएका फैसला कार्यान्वयनको सिलसिलामा अध्यादेश ल्याइएको बताए । उनले सर्वोच्च अदालतले दिएको आदेश तथा फैसला कार्यान्वयन गराउने एजेन्सी महान्यायाधिवक्ताको कार्यालय भएकाले सोही संवैधानिक दायित्व […]
