बुढानिलकण्ठमा नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु
अर्थ राजनीति ~ नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पूर्वपदाधिकारीसहित बसिरहेको बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जनाए । बैकल्पिक सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपतिले मुलुकलाई चुनावमा पुर्याएको भन्दै विपक्षी दलहरूसँग मिलेर कांग्रेस कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएको […]
