प्रतिनिधि सभाको बैठक आज बिहान ११ बस्दै
अर्थ राजनीति ~ प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका पनि बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने बैठकको कार्यसूची रहेको छ । आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण […]
