मेलम्चीको पानी : खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल
Artharajniti ~ स्थानीयले ले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेपछि यतिखेर खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल चलिरहेको छ । बिहिबार मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले यस अघिको सहमति कार्यान्वयन माग गर्दै पूर्णरुपमा बन्द गरेका थिए। ०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरूका माग पूरा नभएको भन्दै स्थानीयले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि […]
