प्रधानमन्त्री भएपछि पहिलो पटक प्रहरीको कार्यक्रममा बालेन शाह
Artharajniti ~ प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन् । महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित ११८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गरे । सोमबार आयोजित समारोहलाई सम्बोधन […]
