सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने सहमति

अर्थ राजनीति  ~  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकका अनुसार राष्ट्रपति […]

नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवामा

अर्थ राजनीति  ~  नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिको बैठक शुक्रबार २२ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे। बढुवा सिफारिसको पहिलो नम्बरमा गौतमकुमार केसी, दोस्रो नम्बरमा बसुन्धरा खड्का र तेस्रोमा अपिलराज बोहरा रहेका छन् ।

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो । नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको […]

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। उनीहरूबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले  जानकारी दिए। संसद् मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय […]

देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

अर्थ राजनीति   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी […]

“नक्कली भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेसम्म तथ्य खोल्छु ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । ‘सम्भवत म चार […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा छलफल हुने

अर्थ राजनीति  ~    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो। बुधबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै […]

खाण पक्राउ पछि अब अरु को–को तानिदैछन् त ?

अर्थ राजनीति ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो। ‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा जोडिएको आरोप लागेकी […]

“भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त ” : बिनोद चौधरी

अर्थ राजनीति ~  नेपाली कांग्रेसका सांसद बिनोदकुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताउनुभएको हो । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको टिप्पणी गर्दै सांसद चौधरीले भ्रष्टाचारका कारण […]

नक्कली भुटानी शरणार्थी प्रकरण

अर्थ राजनीति  ~  भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन खोज्ने गिरोहले ‘शरणार्थी कार्यदल’को प्रतिवेदन नै नक्कली बनाएको भेटिएको छ । पूर्व सह–सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ मा ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन’ कार्यदल गठन भएको थियो । पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र ठगीमा संलग्न गिरोहले पीडितहरूलाई देखाएको […]