कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी

अर्थ राजनीति  ~  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।आज २६ जेठसम्म कार्कीविरुद्ध उजुरी दिन आह्वान भएकामा नौ दिनसम्म कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध एक दर्जन उजुरी […]

सर्वोच्च बार : ” नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ “

अर्थ राजनीति  ~  सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।बार एशोसिएशनका सचिव श्यामकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा रामचन्द्र राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरिएको हो ।‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त […]

सहकारीको अर्बौ ठगीको मुद्दा सीआइबीमा

अर्थ राजनीति ~ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी) करौडौं रुपैयाँ ठगी भएको सहकारी अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानको लागि खडा भएको सीआइबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। तर पछिल्ला समयमा सहकारी ठगीमा धेरै समय सीआइबीले खर्चिएको छ।अहिले पनि सीआइबीमा हाई प्रोफाइल सहकारी ठगीका फाइलहरू पुगेका छन्। जसमा केहीको अनुसन्धान भइरहेको […]

” बिचौलियालाई छेउछाउ पर्न दिइनँ ” : अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लगाएपछि उनले त्यसलाई अस्वीकार गरेका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर गरेको भन्ने भनाइको खण्डन गर्दै अर्थमन्त्री महतले पारदर्शी ढंगबाट […]

प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी

अर्थ राजनीति ~  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो। सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ। नीति […]

आजको प्रतिनिधिसभा बैठक समय सर्‍यो

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको समय परिवर्तन गरिएको छ । मंगलबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उनले जारी […]

असार मसान्तसम्म मर्जर सक्ने बैंकले राष्ट्र बैंकबाट छुट सुविधा पाउने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैकले मर्जर तथा एक्विजिसनमा दिंदै आएको छुट सुविधा असार मसान्त २०८० सम्म एकीकृत कारोबार गर्ने बैंकहरूले पाउने भएका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकलाई लक्षित गर्दै मर्जरमा पाउने सुविधा थप गरेको छ ।चालु आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा २०७९ पुस मसान्तभित्र मर्जर सम्पन्न […]

” यहाँ इमान्दार मान्छेको काम छैन ” : अर्थमन्त्री महत

अर्थ राजनीति  ~  कुनै अमुक घरानाको चाहना अनुरुप करको दरमा परिवर्तन गरेको आरोप लागेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले त्यसको कडा प्रतिवाद गरेका छन् । उनले मनपरी गर्न नपाएर केही व्यावसायीहरु आफूसँग रिसाएर अनावश्यक हिलो छ्याप्ने काम गरेको उनको भनाई छ । आर्थिक मिडिया सोसाइटी नेपालले गरेको कार्यक्रममा सोमबार साँझ बोल्दै मन्त्री महतले आफूमाथि लागेको […]

“प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रचण्ड’को भारत भ्रमण फितलो भएको बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । लिम्पियधुरा, लिपुलेक, कालापानी नेपालको संसद्ले सर्वसम्मतिले संविधान संशोधन पारित गर्‍यो । कसैको विरोध छैन […]

७० जिल्लाका निर्वाचन कार्यालय खारेजीको तयारी, आयोग असन्तुष्ट

अर्थ राजनीति  ~  निर्वाचन आयोगले ७० वटा जिल्लामा सञ्चालनमा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । आयोगले सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सरकारका मुख्य सचिवलाई आयोगको केन्द्रीय कार्यालय कान्तिपथ बोलाएर जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारीप्रति आयोगको प्रस्टतासहित असन्तुष्टि व्यक्त गरेको हो । हाल आयोगका ७० जिल्ला र ७ […]