आज असर १५ , धान दिवसमा कृषि मन्त्री धान रोप्दै

अर्थ राजनीति  ~  २०औँ राष्ट्रिय धान दिवसका अवसरमा आज कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेका छन् । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा. बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् । सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोपेका थिए । साथै उनी […]

राष्ट्र बैंकद्वारा ब्यक्तिगत कर्जामा स्थीर ब्याजदर लागू गर्न निर्देशन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ब्यक्तिगत कर्जाको ब्याजदर स्थिर राख्न भनको हो । निश्चित आय भएका व्यक्तिलाई परिवर्तनशील ब्याजदर लागू गर्दा उनीहरुको आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने भन्दै राष्ट्रबैंकले स्थिर […]

” भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैन ” : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उहाँले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताउनु भएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र […]

पशुपतिमा जलहरी अपराह्न ४ बजेपछि पुनर्स्थापित गरिने

अर्थ राजनीति  ~  पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको छ। पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको छ।‘हामी पशुपति परिसरमै छौं। अपराह्नपछि जलहरी प्रतिस्थापन गर्ने तयारी छ,’ पशुपति प्रांगणमा रहेका कोषका एक पदाधिकारीले बताए। आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित […]

काठमाडौं महानगरपालिका : ३० दिनभित्र सबै विवरण अद्यावधिक गर

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ। प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो। ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा […]

प्रतिनिधिसभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बैठक बस्न लागेको हो । बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको […]

असारमा खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ १% बढ़ने

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सुविधाको नाममा दिएको पुनर्तालिकीकरण र पुनर्संरचना व्यवहारिक नहुँदा चौथो त्रैमास (असार मसान्त) मा खराब कर्जा थप वृद्धि हुने देखिएको छ। अप्ठेरोमा परेकाहरुलाई उपयोगी नहुने, चैतसम्म ब्याज भुक्तानी गरिसकेकाले मात्र यो सुविधा पाउने हुँदा प्रभावकारी नदेखिएको हो। चैतसम्म नियमित कर्जा हुनेहरुले सुविधा लिन चाहेमा १० प्रतिशत भुक्तानी गर्नु पर्ने, बैंकले पनि […]

” सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ ” : एमाले

अर्थ राजनीति  ~   नेकपा एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ । सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने उल्लेख गरिएको छ । यसलाई लिएर मंगलबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका छन् । त्यसक्रममा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यो सरकार […]

बैंक तथा वित्तिय संस्थाहरुले गरे सरकारसँग सुरक्षाको प्रत्याभूतिको माग

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संघ संस्था सम्वद्ध चार वटा संगठनले सुरक्षाको प्रत्याभूति माग सरकारसँग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शाखा संचालन तथा कर्मचारी र ग्राहकको सुरक्षाको माग गरेका हुन् । पूर्वी नेपालका इटहरी, सुनसरी झापालगायतका […]

कांग्रेसमा आन्तरिक विवाद थप पेचिलो बन्दै

अर्थ राजनीति  ~  सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्। पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत […]