” एमालेले भण्डारी र कांग्रेसले वीपीको विचारलाई बेचिरहेका छन् ” : सभापति लामिछाने
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र कांग्रेसले वीपी कोइरालाको विचारलाई बेचिरहेको आरोप लगाएका छन् । पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभएको र मात्र सुशासनका एजेन्डा भएको बताए । ‘हामीसँग ठेकेदारहरुको र कार्यकर्ताको लिस्ट छैन । बेच्नका लागि हामीसँग मदन, […]
