सांसदलाई ५ करोड दिने कार्यक्रमविरुद्ध सर्वोच्चमा रिट
अर्थ राजनीति ~ संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको असार ४ गतेका लागि पेशी समेत तोकिएको छ। आर्थिक वर्ष २०८०–८१ को आयव्ययको वक्तव्यको बुदाँ […]
