फागुन १ लाई युद्ध दिवसका रूपमा मनाउन पौडेलको चुनौती
Artharajniti ~ नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले फागुन १ मा हिंसा सुरु भएको दिन भएको भन्दै त्यसलाई नेपाली जनताले उत्सव मनाउन नसक्ने बताए । उनले बरु […]
