भारत–पाकिस्तान तनाव चुलियो, संयमता अपनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह
Artharajniti ~ भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । भारतले ‘अप्रेसन सिन्दुर’ नाम दिइएको उक्त सैन्य कारबाही स्थानीय समयानुसार राति १ः०५ देखि १ः३० बजेसम्म सञ्चालन गरेको थियो । दुवै देशबीच भएको सैन्य भिडन्तका कारण हालसम्म ४१ जना सर्वसाधारणको ज्यान गएको छ भने ८९ […]