सरकारले फिर्ता बोलायो ६ देशका राजदूत
Artharajniti ~ सरकारले भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । फिर्ता बोलाइएको राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे ,अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल […]
