गृहमन्त्री :- ” निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिनुहोस्”
Artharajniti ~ गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण सुरक्षा प्रबन्ध मिलिसकेको बताएका छन् । निर्वाचन सुरक्षाका सम्पूर्ण तयारीका प्रबन्ध मिलिसकेको बताउँदै गृहमन्त्री अर्यालले निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरे । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने […]
