सभापति रविले भने : “जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख “
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेलाई जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भनेर टिप्पणी गरेका छन् । झापामा आयोजित कार्यक्रममा बोल्दै उनले ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।लामिछानेको यस्तो अभिव्यक्तिको घिमिरेले खण्डन गरेका छन् ।प्रेस […]
