एमालेले कार्यदलबाट फिर्ता बोलायो आफ्नो प्रतिनिधि
Artharajniti ~ नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । एमाले महासचिव शङ्कर पोखरेलले कार्यदल संयोजक असिम शाहलाई बिहीबार पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा.भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् । कार्यदलको सुरुका बैठकमा अधिकारी सहभागी भए पनि पछिल्ला दिनमा सहभागी हुन छाडेका थिए । कार्यदलको काम कारबाही […]
