लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाईने
अर्थ राजनीति ~ स्टक ब्रोकर एशोसिएसन अफ नेपालको पहलमा आउँदो साउन १ गतेदेखि १० भन्दा बढि राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली (टिएमएस) संचालनमा आउने भएको छ । एशोसिएसनले मोबाइल एप्लिकेशनसहितको प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका छन् । चुस्त दुरुस्त सेवा प्रबाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन […]
